अस्ट्रेलिया टूरमा जाने नेपाली क्रिकेट टीमको तयारी
नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाली टीम सेप्टेम्बर अन्तिममा अस्ट्रेलियाको भ्रमण गर्ने तयारीमा रहेको जानकारी दिए । क्यानले अस्ट्रेलियाको इम्पायर स्पोर्टसले नेपाली टीमको सबै खर्च र त्यहाँका स्टेट टीमहरुसँग मैत्रीपूर्ण खेलको व्यवस्था गर्नेबारे छलफल अघि बढाएको मल्लले नेपालप्रेससँग बताए ।नेपाल क्रिकेट संघ (क्यान) का कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले नेपाली टीम सेप्टेम्बर अन्तिममा अस्ट्रेलियाको भ्रमण गर्ने तयारीमा रहेको जानकारी दिए । क्यानले अस्ट्रेलियाको इम्पायर स्पोर्टसले नेपाली टीमको सबै खर्च र त्यहाँका स्टेट टीमहरुसँग मैत्रीपूर्ण खेलको व्यवस्था गर्नेबारे छलफल अघि बढाएको मल्लले नेपालप्रेससँग बताए ।